ताजा अपडेट
श्रीपेज २८ फाल्गुन २०७७

माछा मार्ने प्रतियोगितामा सहभागीहरु

महाशिवरात्रिका अवसरमा बिहीबार तनहुँको भीमाद नगरपालिका–३ बुडुवा खोलामा माछा मार्ने प्रतियोगितामा सहभागी हुँदै स्थानीयवासी । शिवरात्रिका दिन यस बुडुवा खोलामा प्रत्येक वर्ष स्थानीय भेला भएर माछा मार्ने गर्छन् । तस्बिर ः कृष्ण न्यौपाने÷रासस