ताजा अपडेट
श्रीपेज २८ फाल्गुन २०७७

गोसाइँकुण्डको यात्रा

घोडा चढेर रसुवाको गोसाइँकुण्ड जाँदै पर्यटक । अधिकाँश स्थानमा मोटरबाटो पुगे पनि वृद्धवृद्धा र उकालो हिँड्न नसक्ने यात्रु चन्दनबारीदेखि लौरीविनायकसम्म जान घोडा प्रयोग गर्ने गर्छन् । तस्बिरः ज्ञानेन्द्र न्यौपाने