ताजा अपडेट
श्रीपेज २७ फाल्गुन २०७७

शिवरात्रिका लागि ल्याइएको उखु

दमौली, २७ फागुनः तनहुँको व्यास नगरपालिका–३ दमौलीमा बिहीबार बिक्रीका लागि ल्याइएको उखु । महाशिवरात्रिका दिन आगोमा उखु पड्काएर खाने प्रचलन छ । तस्बिर: कृष्ण न्यौपाने÷रासस