ताजा अपडेट
श्रीपेज २७ फाल्गुन २०७७

शिवलिङ्गमा पूजा

दमौली, २७ फागुनः: महाशिवरात्रि पर्वका अवसरमा बिहीबार तनहुँको शुक्लागण्डकी नगरपालिका–२, मुक्तिनाथ च्वयनधाममा रहेका १०८ शिवलिङ्गमा पूजा गर्दै भक्तजन । तस्बिर: कृष्ण न्यौपाने÷रासस