ताजा अपडेट
श्रीपेज १६ आश्विन २०७७

पत्नीसहित अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण

काठमाडौं– पत्नी मेलानियासहित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सल्लाहकार होप हिक्सलाई कोरोना पुष्टि भएपछि ट्रम्प दम्पतीले कोरोना परीक्षण गराउनुभएको थियो । शुक्रबार ट्वीट गर्दै ट्रम्पले आफूलाई कोरोना संक्रमण भएको पत्नीसहित क्वारेन्टिनमा बसेको जानकारी दिनुभएको छ ।यसअघि ट्रम्पका सल्लाहकार होप हिक्सलाई पनि कोरोना भाइरस संक्रमण भएको थियो ।

Maruti Cement