ताजा अपडेट
श्रीपेज १२ आश्विन २०७७

पछिल्लो २४ घण्टामा १३५१ जना कोरोना संक्रमित थपिए, ७४२ जना कोरोना जितेर घर फर्किए

पछिल्लो २४ घण्टामा थप १३५१ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले साेमबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।

उनका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ६९५ र होम आइसोलशेन १० हजार ९२९ जना रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ ।

Maruti Cement